१४औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल माघमा

November 2, 2025 at 10:45 AM

काठमाडौं – १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल–२०२६ आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव हुन लागेको हो । आयोजकका अनुसार महोत्सवको लागि फिल्महरु धमाधम प्राप्त भइरहेको छन् । यो महोत्सवको लागि आयोजक पक्षले आगामी मंसिरको पहिलो साता भित्र नेपाली फिल्म, आदिवासी फिल्म, वृत्तचित्र, लघु फिल्म, म्युजिकल फिल्म समावेश गर्न पनि आयोजक पक्षले जनाएको छ । महोत्सवको लागि फिल्म फ्रि वे डट कम तथा मार्फत नेपाल अफ्रिका इन्टरनेशनल फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...