प्रेमिका सन्ध्यासँग कोशिसले कसे लगनगाँठो

February 4, 2024 at 04:20 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा गायक कोशिस क्षेत्री विवाहवन्धनमा बाँधिएका छन् । हेटौडा स्थायी घर भएका कोशिसले हेटौडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् । उनीहरुबीच गत माघ १७ गते विवाह भएको हो । कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए । उनीहरुको सिमित पारिवारिक व्यक्तिहरुको उपस्थितिमा विवाह भएको हो । उनीहरुले आठ वर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...