‘द फन्टुस शो’को प्रसारण सुरु

November 3, 2025 at 04:06 AM

काठमाडौं – नेपाली दर्शकहरूका लागि हास्यव्यङ्ग्यको पूर्णतः नयाँ स्वाद पस्कँदै नेपालको पहिलो इम्प्रभ (तत्कालै सिर्जना गरिने) कमेडी शो ‘द फन्टुस शो’ औपचारिक रूपमा प्रसारणमा आएको छ। हालै ओएसआर रियालिटीको प्लेटफर्म मार्फत यो कार्यक्रमको शुभारम्भ गरिएको हो। यो विशेष हास्य प्रस्तुति हरेक शनिवार राति ठिक ९ बजे दर्शकमाझ पुग्नेछ। हिल्स एन्ड होराइजन फिल्म्स प्रालिको प्रस्तुति रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...