फ्यानको एउटै कमेन्ट- ‘कति ट्यालेन्ट नाजिर !’

November 3, 2025 at 09:44 AM

काठमाडौं– अभिनेता नाजिर हुसेन एक त्यस्ता अभिनेता हुन्, जसको चर्चा राम्रा कुराहरुका लागि हुन्छ । यी अभिनेताले गर्ने अभिनय, उनले दिने अभिव्यक्ति अथवा उनको शारीरिक बनावट र उनले गरेका घरायसी काम नै किन नहुन्, चर चर्चा सधैँ सकारात्मक । भर्खरै फिल्म ‘गून्हू चोलो’ मार्फत दर्शकमाझ आएका यी अभिनेताले यो फिल्ममा उनले गरेको अभिनयलाई पनि दर्शकले मन खोलेर प्रशंसा गरे । अभिनेता हुसेनको यो फिल्म हेरेपछि धेरैले त उनलाई ‘भर्सटाइल अभिनेता’ नै भन्न थालेका छन् । यसैबीच, अभिनेता हुसेनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेर आफ्ना फ्यानहरुको मन लोभ्याउन सफल भएका छन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...