टर्कीमा गिटार वादक समिप न्याैपानेको सानदार प्रस्तुति

November 3, 2025 at 10:45 AM

रंगखबर, काठमाडौँ: नेपालका प्रतिभाशाली युवा गिटार वादक समिप न्याैपानेले टर्कीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर नेपाललाई गौरवान्वित बनाएका छन्। उनले ‘गोल्डेन किड्स इन्टरनेशनल’ मार्फत नेपालको प्रतिनिधित्व गर्दै आफ्नो असाधारण संगीतकला प्रस्तुत गरेपछि कार्यक्रमका आयोजक, निर्णायक तथा दर्शक सबैले उनको प्रस्तुति प्रशंसा गरेका छन्। नेपालका नेशनल डायरेक्टर प्रमिला सिलवालको प्रतिनिधित्वमा सहभागी भएका न्याैपानेले गिटारको धुनमा नेपालीपन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...