‘The Fun२sss Show’ सुरु

November 3, 2025 at 10:22 AM
1 min read

रंगखबर, काठमाडौँ: नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘The Fun२sss Show’ शनिबारबाट OSR Reality मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुत यो शोको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गरेका छन्। उनी पहिले ‘Reality Show Comedy Champion’ बाट परिचित छन् । कार्यक्रमलाई अर्का चर्चित कमेडियन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...