काठमाडौँ : चलचित्र विकास बोर्डले निर्माण गर्न लागिएको चलचित्र सङ्ग्राहलयका लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा हस्तान्तरण गरिएको छ।सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीलाई प्रदान गरेका हुन्। अध्यक्ष डिसीले यो क्यामेरा नेपाली चलचित्रको इतिहास संरक्षण अभियानमा महत्वपूर्ण योगदान हुने बताए। उनका अनुसार सङ्ग्राहलयमार्फत पुराना क्यामेरा, उपकरण, …
‘निर्माणाधिन चलचित्र संग्राहलय’का लागि रेड एम एक्स क्यामेरा प्रदान Read More »
The post ‘निर्माणाधिन चलचित्र संग्राहलय’का लागि रेड एम एक्स क्यामेरा प्रदान first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...