‘परान’ लाई उत्कृष्ट प्रतिक्रिया

November 3, 2025 at 10:29 PM

काठमाडौं । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘परान’ उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ । दर्शकहरूले यसको भावनात्मक पारिवारिक कथालाई मन पराएका छन् र चलचित्र हेरेपछि सामाजिक सञ्जालमा भक्कानिएको भिडियोहरू र प्रशंसा फैलिएका छन् । ‘परान’लाई हेरेका अधिकांश दर्शकले यसको कथावस्तु, अभिनय र प्रस्तुतिलाई मुक्तकण्ठले तारिफ गरेका छन् । चलचित्र ‘परान’ले उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...