काठमाडौं– यही कार्तिक २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपालीफिल्म ‘मन बिनाको धन’ लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डबाट यो सर्टिफिकेट पाएसँगै यो फिल्मलाई सबै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् । सेन्सरका अधिकांश कर्मचारीहरुले अशोक दर्जीको विषयवस्तुमा निर्माण भएको ‘मन बिनाको धन’ धेरै राम्रो फिल्म बनेको भन्दै खुलेरै प्रशंसा गरेको निर्माण पक्षको भनाइ छ । सदस्यहरुले यो फिल्मलाई व्यवसायिक सफलताको शुभकामनासमेत दिएका छन् । फिल्मको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफूलाई ठूलो हौसला मिलेको तथा फिल्मलाई पनि दर्शकले मन पराउने विश्वास रहेको निर्देशक टंक बुढाथोकीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...