काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली फिल्म ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो फिल्मका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ । गत वर्ष नै यो फिल्मको घोषणा गरिएको थियो […]
The post रोल नं. १ लाई बाल कलाकारको खोजी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...