‘जारी–२ ले सफलता दिन्छ वा दिँदैन भन्न सकिँदैन, तर दर्शकले धेरै कमजोरी पाउँदैनन्’: उपेन्द्र सुब्बा, निर्देशक

November 4, 2025 at 04:47 AM

काठमाडौं– अघिल्लो वर्ष प्रदर्शनमा आएका नेपाली फिल्महरुमध्ये ‘जारी’ ले व्यापक चर्चा बटुलेको थियो । दर्शकले उक्त फिल्मको दोस्रो भागको समेत माग गरेका थिए । लिम्बु समुदायमा आधारित उक्त पारिवारिक कथाले सम्पूर्ण नेपाली दर्शकको मन जितेको थियो । यही कारणले कार्तिक २१ गते उक्त फिल्मको सिक्वेल ‘जारी–२’ लिएर लेखक तथा निर्देशक उपेन्द्र सुब्बा पुनः दर्शकको मन जित्न आउँदैछन् । कलाकर्मीसँगको हालैको कुराकानीमा निर्देशक सुब्बाले फिल्मको विषयसँगै आफ्ना व्यक्तिगत अनुभव पनि साझा गरेका छन् । कुराकानीको क्रममा उनी भन्दै थिए– ‘मलाई च्याब्रुङ्ग बजाउन आउँदैन । बजाएको देखेको छु, धान नाचेको पनि हेरेँ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...