काठमाडौं– एकता पौडेलको डेब्यू निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको ‘हर्ष’ को दुई मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एक परिवारमा छोराको विवाहपछि आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ । लामो समयपछि नेपाली फिल्ममा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’ को प्रचार सामाग्रीले देखाएको छ । आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...