अभिनेत्री निरुतालाई लिएर हर्क साम्पाङको इच्छा

November 4, 2025 at 09:42 AM

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रायः धरानको विकास गर्ने कार्यका कारण चर्चामा आइरहेका हुन्छन् भने उनी सामाजिक सञ्जालका स्टाटसले पनि उत्तिकै भाइरल भैरहन्छ । यसैबीच, मेयर साम्पाङले अभिनेत्री निरुता सिंहलाई लिएर एउटा इच्छा प्रकट गरेका छन् । उनले एउटा स्टाटस लेख्दै अभिनेत्री सिंहलाई आफ्नो श्रम संस्कृति पार्टीमा स्वागत गर्न मन भएको कुरा स्टाटस मार्फत खुलाएका छन् । मेयर साम्पाङ लेख्छन् – ‘लिजेण्ड अभिनेत्री निरुता सिंहलाई श्रम संस्कृति पार्टीमा स्वागत गर्न मन छ ।’ त्यसो साम्पाङले गिभिना मगर तथा आशिका तामाङलाई पनि श्रम संस्कृति पार्टीमा स्वागत गर्न मन भएको बताएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...