पारिवारिक कथावस्तुमा निर्मित ‘हर्ष’को ट्रेलर सार्वजनिक

November 4, 2025 at 09:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा ‘हर्ष’को २ मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एक परिवारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...