काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ ले आक्रमक व्यापारलाई निरन्तरता दिइरहेको छ । केही दिनदेखि फिल्मका प्रमुख कलाकारहरु अनमोल केसी, जस्सीता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ, निर्माता सरोज न्यौपाने आदि भने जापानमा छन् । जापानका फिल्मको ग्राण्ड प्रीमियर शोमा दर्शकसँग बसेर फिल्म हेर्न पुगेका फिल्मको टिमलाई जापानमा रहेका नेपाली दर्शकले अत्यधिक माया दर्शाएका छन् । प्रीमियर शोका लागि स्टेजमा फिल्मका कलाकार तथा निर्देशक पुग्दा ठूलो स्वरमा तालीका साथ हुटिङ पनि भएको थियो । तर दर्शकले फिल्ममा देखेकै एउटा घटना स्टेजमा पनि देख्दा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...