चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त: हरिवंश, धुर्मुस, जितु र बले मुख्य भूमिकामा

November 4, 2025 at 10:37 AM

काठमाडौं – नेपाली चलचित्र ‘पाँच पाण्डव’को औपचारिक निर्माण प्रक्रिया सुरु भएको छ । मङ्गलवार काठमाडौंको गणेशथानमा एक विशेष समारोहका बिच चलचित्रको शुभ मुहूर्त गरिएको हो । शुभ मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरूको उपस्थिति रहेको थियो । यो चलचित्रमा वरिष्ठ अभिनेता हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) मुख्य भूमिकामा देखिनेछन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...