‘जेरी अन टप’: माग्ने बुढा कसरी बने अनमोलको ‘मामा’ ?

November 4, 2025 at 01:03 PM

काठमाडौं– असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ ले केही दिनअिघ नै नेपालबाट मात्र १० करोड तथा विश्वव्यापी १५ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्शन गर्न सफल भइसकेको छ । फिल्मलाई दर्शकले अपार माया दिएका छन्, यो क्रम आज कार्तिक १८ गतेसम्म जारी छ । फिल्मका हरेक पक्षलाई सुन्दर तरिकाले प्रस्तुत भएकोले फिल्मले अपार सफलता प्राप्त गर्न सकेको कुरामा दुईमत छैन । फिल्मका कलाकारको कुरा गर्नु पर्दा अनमोल केसीदेखि केदारप्रसाद घिमिरे अर्थात माग्ने बुढासमेत आफ्नो भूमिकामा उत्कृष्ट शैलीमा प्रस्तुत भएका छन् । अभिनेत्रीहरु जस्सीता गुरुङ तथा आँचल शर्मा मात्र होइन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...