मिरुना मगर: असफलतालाई चिर्दै हिटको ह्याट्रिक, लिष्टमा छन् आधा दर्जन चलचित्र

February 4, 2024 at 06:31 AM

‘लालपुर्जा’ डेव्यु गर्ल मिरुना मगरको बेलायत बसाई सुखद रहेको थियो। सेटल परिवारमा आफ्नो अध्ययन र भविस्य मिरुनाको सेट थियो। कला क्षेत्रको परिवारमै हुर्किएकी मिरुनालाई नेपाली चलचित्रमा रुचि थियो। बेलायतमा नै हुने चलचित्रका कार्यक्रम संचालन गर्ने देखि उतै प्रिमियर भएका चलचित्रका अडियन्सको रिभ्यु लिने काम सम्म मिरुनाले गरिन्। सायद यस्तै कुराले होला मिरुनालाई नेपाल र नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...