काठमाडौं : एकता पौडेलको निर्देशनमा बनेको पारिवारिक सिनेमा ‘हर्ष’को ट्रेलर मंगलबार राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको छ। २ मिनेट ५१ सेकेन्डको ट्रेलरले विवाहपछि परिवारमा आउने उतार–चढावको कथा देखाउँछ। न्यूयोर्क फिल्म एकेडेमीकी स्नातक पौडेलले यसअघि छोटा सिनेमाहरू पनि निर्देशन गरेकी थिइन्। सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन वादी मुख्य भूमिकामा रहेका ‘हर्ष’मा निर शाह, सन्तोष …
‘हर्ष’ ट्रेलर : पारिवारिक कथालाई जोड Read More »
The post ‘हर्ष’ ट्रेलर : पारिवारिक कथालाई जोड first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...