माउथ पब्लिसिटीको प्रभाव, भोलि सर्वाधिक शो पाउनेमा ‘परान’ बन्यो पहिलो

November 4, 2025 at 04:35 PM

काठमाडौँ । कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ सिनेमाले बलियो वर्ड अफ माउथ पाउँदा भोलि बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ । पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...