निर्देशक निश्चल बस्नेतलाई मातृ शोक

November 5, 2025 at 07:04 AM

काठमाडौं – चलचित्र निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनकी ७१ बर्सिया आमा अमृता बस्नेतको आज (बुधवार) निधन भएको हो। पारिवारिक स्रोतका अनुसार, अमृता बस्नेतको पछिल्लो १५ वर्षदेखि डायलिसिस भइरहेको थियो। हालै निमोनियाबाट समेत ग्रसित भएकी उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। अमृताको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...