निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृशोक

November 5, 2025 at 11:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । सफल सिनेमा निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृशोक परेको छ । बुधबार उनकी ७१ वर्षिय आमा अमृता बस्नेतको उपचारको क्रममा ओम हस्पिलमा निधन भएको हो । निर्देशक बस्नेतको पारिवारक श्रोतका अनुसार उनी करिब २ महिना यता निमोनियाको उपचारत हुनुहुन्थ्यो।  । साथै, १५ वर्षदेखि मिर्गौलाको डायलासिस पनि गराउँदै आउनुभएको थियो।  । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...