माघ २३ गते प्रदर्शन मिति घोषणा गर्दै ‘रमिताको पिरती’को फर्स्टलुक सार्वजनिक

November 5, 2025 at 12:52 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री आना शर्मा कार्यकारी निर्माता रहेको सिनेमा ‘रमिताको पिरती’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आगामी माघ २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको हो । सुदिप्ताको निर्देशनमा निर्माण भएको यो सिनेमाबाट अभिनेत्री आना शर्माले सिनेमा निर्माणमा समेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...