आना शर्माको मुख्य भूमिका रहेको ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक

November 5, 2025 at 01:28 PM

काठमाडौं । फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म आगामी माघ २३ गते बाट रिलिज हुनेछ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । फस्टलुकमा नायिका आना शर्माको ‘रमी’ पात्रका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...