माघ २३ गतेदेखि प्रदर्शनमा आउने ‘रमिताको पिरती’ मा आनाको जोडी धीरज कि समीर ?

November 5, 2025 at 03:01 PM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघ २३ गतेदेखि प्रदर्शनमा आउने पक्का भएको छ । बुधवार झम्सिखेलस्थित भिभान्तमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलूक सार्वजनिक गरिएको छ । यो फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा नायकद्व धीरज मगर तथा विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही फिल्मबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा अभिनेताको रुपमा उदाउँदैछन् । महिला केन्द्रित यो फिल्मको फस्टलुकमा अभिनेत्री आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...