‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक, माघ २३ मा प्रदर्शन पक्का

November 5, 2025 at 02:48 PM

काठमाडौं – नेपाली चलचित्र ‘रमिताको पिरती’को रिलिज मिति घोषणा गर्दै यसको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। ललितपुरमा बुधवार आयोजित एक विशेष पत्रकार सम्मेलनका बिच फस्टलुक अनावरण गरिएको हो। निर्देशक सुदिप्ता को निर्देशनमा तयार भएको यो चलचित्र आउँदो माघ २३ गते बाट देशभर प्रदर्शनमा आउने पक्का भएको छ। चलचित्रको कथा महिला केन्द्रित रहेको छ, जसमा अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...