‘परान’ले शो संख्या दोब्बर

November 5, 2025 at 10:59 PM

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परान’को शो दोब्बरले बढेको छ । बुधबारमात्र यस चलचित्रले १३२ शो पाएको छ । त्यसमध्ये ४० भन्दा बढी शो बिहान नै हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । दिउँसो र साँझका शोहरूमा पनि उल्लेख्य मात्रामा टिकट बिक्री भएका थिए । मंगलबार कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स र राइजिङ मलको क्यूएफक्स

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...