लिम्बु समुदायको मनोविज्ञान र संस्कृति ‘जारी २’को मुख्य विषय हो : दयाहाङ राई

November 6, 2025 at 04:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईले ‘जारी २’ले लिम्बु समुदायको मनोविज्ञानसँगै संस्कृतिको विषय उठान गरेको बताएका छन् । उनले पारिवारिक कथामार्फत लिम्बू समुदायको कल्चरले श्रीमान् र श्रमतीको सम्बन्धमा देखिने पक्षलाई सिनेमाले देखाउने उनको भनाइ छ । लिम्बु समुदायका पुरुष र महिलाको मनोविज्ञानमा कस्तो परिवर्तन हुँदै गएको छ भन्ने कुरा जारी एक र दुईको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...