‘गोर्खा वारियर’को धरानमा प्रिमियर हुने

February 4, 2024 at 07:49 AM

फिल्म ‘गोर्खा वारियर’को धरानमा प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो फिल्मको त्यसअघि ५ फागुनमा धरानमा प्रिमियर गर्न लागिएको हो । ‘पूर्व ब्रिटिस आर्मी तथा ब्रिटिस आर्मीहरुको धेरै बसोबास भएको धरानमा हामीलाई प्रिमियरको लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौं, ‘प्रिमियरको लागि हामीले यही २३ गते धरानमा पत्रकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...