‘मन बिनाको धन’लाई हलले दिए न्यून शो, निर्देशक टङ्क बुढाथोकी भन्छन् – “म हार्दैछु…”

November 6, 2025 at 04:52 AM

काठमाडौं – भोली शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन’ ले प्रदर्शनको पूर्व सन्ध्यामै गम्भीर चुनौती सामना गर्नुपरेको छ। चलचित्रका निर्देशक तथा सङ्गीतकार टङ्क बुढाथोकीले प्रदर्शक (चलचित्र हल सञ्चालकहरू) ले चलचित्रलाई पर्याप्त शो नदिएको वा कतिपय स्थानमा शो दिनै अस्वीकार गरेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन्। बुढाथोकीले आफ्नो व्यक्तिगत र पेसागत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...