काठमाडौं– कुशल संगीतकर्मी टंक बुढाथोकी अब फिल्म मेकरको रुपमा समेत चिनिन थालेका छन् । दर्जनौँ लोकप्रिय गीतका यी स्रष्टा अब भने फिल्मका निर्माता तथा निर्देशकको रुपमा समेत दर्शकमाझ आइरहेका छन् । उनको डेब्यू निर्देशनको फिल्म ‘मन बिनाको धन’ यही कार्तिक २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । हुन त निर्माता तथा निर्देशक बुढाथोकीले यो फिल्म निर्माण गर्ने सपना देखेको वर्षौँ भयो । उनी आफैँले सडकबाट उठाएर सेलिब्रेटी बनाएका बाल गायक अशोक दर्जीको सांगीतिक सफलताको यात्रामा आधारित फिल्म बनाउन निर्देशक बुढाथोकीले वर्षौँको समयमात्र होइन, ठूलो धनराशी समेत खर्च गरेका छन् । पछिल्लो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...