सञ्चार मन्त्री खरेलले भेटे नेपाली कलाकार, के दिए सुझाव ?

November 6, 2025 at 09:48 AM
1 min read

काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय सञ्चारमन्त्री जगदिश खरेल तथा राष्ट्रिय कलाकारबीच कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल भएको छ । बिहीवार दिउँसो भएको छलफलमा कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा आफ्नो धारणा राखेका थिए । त्यसक्रममा मन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डमा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन् । समितिका पदाधिकारी हेरफेर हुनसक्ने संकेत गर्दै मन्त्री खरेलले मन्त्रालयका सचिव राधिका अर्याल तथा महाशाखाका प्रमुखहरूलाई उक्त निर्देशन दिएको बताइन्छ । मन्त्री खरेलले निर्देशन दिँदै भनेका छन्– ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...