सिनेमा हलहरुलाई ‘जारी २’ को निर्माण संस्थाको विशेष आग्रह, सेन्सर बोर्डले दियो ‘यू’ सर्टिफिकेट

November 6, 2025 at 09:22 AM

काठमाडौं– कार्तिक २१ गते शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाल फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ निर्माण टिमले फिल्मको साउण्ड लेभलका बारेमा सिनेमा हलका सञ्चालकलाई जानकारी दिएको छ । बिहीवार एक विज्ञप्ति सार्वजनिक गर्दै फिल्मको निर्माण संस्थाले सिनेमा हलका सञ्चालकलाई फिल्मको व्यावसायिक प्रदर्शन प्रारम्भ गर्नुअघि एक पटक टेस्ट–रन गर्न अनुरोध गरेको हो । विज्ञप्तीमा भनिएको छ– ‘हामीले फिल्म ‘जारी–२’ को साउण्ड मिक्सिङ इमर्सिभ साउण्ड फर्म्याटमा सम्पन्न गरेका छौं, जसका कारण दर्शकहरूले यो फिल्मलाई डल्बी एटमस, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा साउण्ड अनुभवका साथ हेर्न सक्नेछन् ।’ यो फिल्मको मिक्सिङ कार्य डल्बीको फेडर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...