वर्ष २०८२ को सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो ‘जेरी अन टप’

November 6, 2025 at 09:08 AM

काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको छ । गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा  ११ करोड ४१ लाख ८९ हजार …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...