मंसिर १८ देखि ‘अभिमन्यु : च्याप्टर-१’

November 6, 2025 at 10:17 PM
1 min read

काठमाडौं । पटक-पटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर-१ अब मंसिर १८ देखि प्रदर्शमा आउने भएको छ । चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरिएको हो । जेन-जी आन्दोलन, बाढीपहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण यो सिनेमा यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन । सार्वजनिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...