नेपाली फिल्म चलाउन प्रचारप्रसार र ‘तिकडम’ नै हो : सन्तोष पन्त

November 7, 2025 at 03:38 AM
1 min read

काठमाडौँ- वरिष्ठ कलाकार सन्तोष पन्तले नेपाली फिल्म उद्योगमा सफल हुन प्रचारप्रसार र ‘तिकडम’ को भूमिका अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन्। उनले २०७९ सालमा आफ्नो चर्चित टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’ को नाममा निर्माण गरिएको फिल्म व्यावसायिक रूपमा असफल हुनुको कारण पनि यही ‘तिकडम’ को कमी भएको बताएका हुन्। उक्त फिल्ममा पन्त स्वयं मुख्य भूमिकामा थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...