प्रदर्शनमा आयो टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’

November 7, 2025 at 03:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक २१ गते आज शुक्रबारबाट गायक तथा संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘मन बिनाको धन’ पनि प्रदर्शनमा आएको छ । आजैबाट प्रदर्शनमा आएको अर्को सिनेमा ‘जारी २’का कारण न्युन शोमा चित्त बुझाउन बाध्य भएको सिनेमाले उपलब्ध शोमा राम्रो अकुपेन्सी पाएको छ । यदि दर्शक प्रतिक्रि राम्रो मिलेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...