शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आयो ‘जारी २’, प्रिमियर शोमा मिल्यो उत्कृष्ट प्रतिक्रिया

November 7, 2025 at 03:36 AM

द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक २१ गते आज शुक्रबारबाट यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोज गरिएको थियो । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा हेर्न प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...