आनाले दिइन् सुशान्तलाई अभिनेता बनाउने संकेत

November 7, 2025 at 06:42 AM
1 min read

काठमाडौं- अहिले फिल्म क्षेत्रमा धेरै अभिनेत्रीहरु निर्माताको रुपमा देखिन थालेका छन् । यहि क्रममा अभिनेत्री आना शर्माले पनि फिल्ममा लगानी गर्ने भएकी छिन् । उनले हालै एउटा कार्यक्रम आयोजना गर्दै नयाँ नेपाली फिल्म ‘रमिताको पिरती’ को फस्टलूक सार्वजनिक गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्ममा आना शर्मा पनि कार्यकारी निर्माताको रुपमा देखिएकी छिन् । रोचक कुरा के‌ छ भने सधैँ गायक सुशान्त केसीको गीतका भिडियोमा‌ अभिनय गर्दै आएकी आनाले आफू निर्माता भएको फिल्ममा भने सुशान्तलाई अभिनय गराएकी छैनन् । यद्यपि, फिल्ममा सुशान्त केसीको संगीत रहेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...