काठमाडौं- कार्तिक २१ गते अर्थात आजबाट प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’लाई दर्शकको न्यायो साथ मिलेके छ । फिल्म हेरेपछि दर्शकले दिउके सुखद प्रतिक्रियापछि फिल्म निर्माण टिमको खुशी बढेको हो । यस अघि फिल्मलाई कम शो दिएका कारण निराश बनेको फिल्मका निर्देशक टंक बुढाथोकी पनि फिल्मले पाएको प्रतिक्रियाबाट उत्साहित भएका छन् । उत्साहित हुदै उनले आफ्नो फिल्मको शो थप्ने आशा पनि व्यक्त गरेका छन् । आजबाट नै प्रदर्शनमा आएको फिल्म ‘जारी २’ लाई बढी र आफ्नो फिल्म ‘मन बिनाको धन’लाई कम शो दिएकोमा निर्देशक बुढाथोकी दर्शकको राम्रो प्रतिक्रिया पाएर पनि भोलि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...