चितवनबाट प्रारम्भ भयो ‘राम नाम सत्य’ को छायांकन

November 7, 2025 at 10:23 AM
1 min read

काठमाडौं- बहुप्रतिक्षित नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’ को छायांकन पूर्वी चितवनको रत्न नगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिएका छन् । उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिने छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्न नगर, जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए । ‘राम नाम सत्य’ को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए । यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...