‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनबाट सुरु

November 7, 2025 at 12:09 PM

द सिनेमा टाइम्स, काठमाडौं । माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । करिब ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका अनुसार ४० दिन चितवनमा र १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ । चितवनका प्रहरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...