केदारप्रसाद घिमिरेः अभिनय गरेका १२ फिल्ममा बाह्रै हिट, शेयरमा गर्दैनन् काम, यसकारण लिन्छन् महंगो पारिश्रमिक

November 7, 2025 at 01:09 PM

काठमाडौं– अभिनेता केदारप्रसाद घिमिरे अर्थात माग्ने बुढा । हुन त उनलाई अझै पनि हास्य कलाकार केदार घिमिरे भन्ने गरिन्छ, यद्यपि उनी आजको मितिमा नेपालका सबैभन्दा महंगा अभिनेता हुन् भन्दा फरक पर्दैन । पछिल्लो समय उनी अनमोल केसीका ‘मामा’ को रुपमा लोकप्रिय भएका छन् । यो वर्षको सबैभन्दा बढी आम्दानी गर्न सफल फिल्म ‘जेरी अन टप’ मा अभिनेता केसीको मामाको भूमिका निर्वाह गरेर यी अभिनेताले आफूमाथि लागेको ‘माग्ने बुढा’ को ट्यागमात्र पखालेका छैनन्, आफू हरेक प्रकारका भूमिकाका फिट हुनसक्छु भन्ने कुरालाई पनि प्रमाणित गरिदिएका छन् । कुनै बेला लोकप्रिय हास्य श्रृंखला ‘मेरी बास्सै’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...