काठमाडौं । भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ दोस्रो सातामा प्रवेश गरेको छ। न्यून शो सहित रिलिज भएको फिल्मले दोस्रो सातामा आक्रमक हुने स्पष्ट संकेत दिएको छ। शुक्रबार रिलिज भएका २ नयाँ फिल्मका कारण शुक्रबार हलमा कम दर्शक संख्यामा आएको भएपनि शनिबार फिल्मले दर्बिलो उपस्थिति देखाउने स्पष्ट संकेत दिएको छ। नेपाली हलहरूले फिल्मलाई हालसम्म १ सय […]
The post दोस्रो सातामा परान appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...