पुस्तकमा ‘चलचित्र पत्रकार: इतिहासदेखि वर्तमानसम्म’

November 8, 2025 at 03:10 AM
1 min read

काठमाडौं-  नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार: इतिहास देखि वर्तमान सम्म’ पुस्तक लोकार्पित भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक लोकार्पण चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बीच गरिएको हो । चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष जनक कार्की, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...