चलचित्र विकास वोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित ‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण

November 8, 2025 at 07:14 AM

काठमाडौँ । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ शुक्रबार लोकार्पण गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले गरेका थिए। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डीसी), चलचित्र कलाकार संघका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...