‘चलचित्र पत्रकार’ लोकार्पण

November 8, 2025 at 10:44 PM

काठमाडौं । ‘चलचित्र पत्रकार’ (इतिहासदेखि वर्तमानसम्म) पुस्तक लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक शुक्रबार चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । चलचित्र पत्रकार संघद्वारा प्रकाशित उक्त पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्माता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...