काठमाडौं– गत असोजको ३१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ को आक्रमक प्रदर्शन अहिले पनि जारी छ । २३ दिनअघि प्रदर्शनमा आएको ‘जेरी अन टप’ पछि प्रदर्शन भएका फिल्महरु परान, जारी–२, मन बिनाको धन आदि फिल्महरुले पनि दर्शकको माया पाइरहेका छन्, यद्यपि, ‘जेरी अन टप’ ले प्रदर्शनको तीन हप्ता बढी समयदेखि दर्शकको माया उस्तै गतिमा पाइरहेको छ । फिल्मका अभिनेता अनमोल केसीलाई दर्शकले जति माया र साथ यो फिल्मका लागि दिएका छन्, त्यति माया उनले यो भन्दा पहिला शायदै कुनै फिल्मबाट पाएका होलान् । त्यसैले अहिले उनी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...