‘मुगलान’ को टिजर सार्वजनिक, मुख्य भूमिकामा प्रभात र स्मारिका

November 9, 2025 at 09:47 AM
1 min read

काठमाडौँ- फिल्म ‘मुगलान’ को टिजर सार्वजनिक भएको छ। आइतबार युना डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो। ३९ सेकेन्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथा देखाइएको छ। टिजरअनुसार फिल्मले युवाको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...