टीजरमा पुस १० देखि प्रदर्शनमा आउने ‘मुगलान’

November 9, 2025 at 09:43 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘मुगलान’ को टीजर सार्वजनिक भएको छ । रिहान प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मको टीजर युना डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ३९ सेकेण्डको फिल्मको टीजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथा टीजरमा समेटिएको छ । परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई फिल्मको टीजरमा उतारिएको छ । फिल्मको टीजरले नै भन्छ– यो फिल्म नेपाली समाजको कथा हो ।’ ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...